नियम ४
सेवामा रहने श्रेणी र पद
(१) सेवामा देहायका श्रेणीहरु रहनेछन् –
(क) राजपत्राङ्कित,
(१) विशिष्ट श्रेणी,
(२) प्रथम श्रेणी,
(३) द्वितीय श्रेणी र
(४) तृतीय श्रेणी ।
(ख) राजपत्र अनड्ढित
(१) प्रथम श्रेणी,
(२) द्वितीय श्रेणी,
(३) तृतीय श्रेणी, र
(४) चतुर्थ श्रेणी ।
(२) सेवा समूहमा रहने श्रेणीका र श्रेणी विहिन पदहरु अनुसूची –१ बमोजिम हुनेछन् ।